१४ बैशाख २०८३, सोमबार | Tue Apr 28 2026

साइकल ब्यवसायी समिति कपिलवस्तुको अध्यक्षमा पुनः घिमिरे

मायादेवी अनलाइन, चारनम्बर । साइकल ब्यवसायी समिति कपिलवस्तुको अध्यक्षमा पुनः विष्णु घिमिरे दोहोरिनु भएको छ । साइकल चलाऔँ, दुर्घटनाबाट बचौँ र बातावरणीय प्रदुषण घटाऔँ भन्ने मुल नाराका साथ मंगलबार बुद्धभूमि नगरपालिका वडा नम्बर २ ढिकरीमा सम्पन्न १२ औँ साधारण सभा र छैठौँ अधिवेशनले आगामी दुई बर्षको लागि घिमिरेलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।…