मायादेवी अनलाइन, चारनम्बर । नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली पुस ६ गते मंगलबार कपिलबस्तु आउने भएका छन् । कृष्णनगर नगारपालिका वडा ८ बहादुरगंजमा कपिलबस्तुका नेता मंगलगुप्ता एमाले पार्टी प्रवेश गर्ने कार्यक्रम रहेकाले ओली आउन लागेका जिल्ला अध्यक्ष झबिलाल पोखरेलले बताए । उनका अनुसार मंगलगुप्ता सांगै दर्जनौ कार्याकर्ता एमाले पार्टीमा प्रवेश गर्ने कार्यक्रम रहेको छ…