२४ फाल्गुन २०८२, आइतबार | Sun Mar 8 2026

कपिलवस्तुबाट रुपन्देही लैजान लागेको अवैध १० भैँसी प्रहरीको नियन्त्रणमा

मायादेवी अनलाइन, वाणगंगा ।कपिलवस्तु प्रहरीले १० वटा भैँसी नियन्त्रणमा लिएको छ । कपिलवस्तुको शुद्धोधन गाउँपालिका ३ झरुवाबाट अवैध रुपमा रुपन्देही लैजाँदै गरिएका एक भैँसी, तीन पाडी र ६ राँगा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए । करिब तीन लाख मूल्यका ती भैँसीको अवैध ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरी चौकी…