विजयनगर । कपिलवस्तुको विजयनगर गाउँपालिकामा एक पुरुषको शब फेला परेको छ । वडा नं ६ बगहा बाटो नजिकै रहेकोे खाल्डोमा चम्पा बोहराको छोरा टिका बोहरा मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक रण बहादुर बिष्टले जानकारी दिनु भएको छ । मृतकको पहिचान खुलेको र शव पोस्टमार्टमको लागि शिवराज अस्पताल बहादुरगंज पठाइएको बिष्टले…