२४ फाल्गुन २०८२, आइतबार | Sun Mar 8 2026

कपिलवस्तुकी तुल्सी परियार ६ दिन देखि बेपत्ता

कपिलवस्तु । कपिलवस्तुकी तुल्सी परियार ६ दिन देखि बेपत्ता भएकी छन् । जिल्लाको कपिलवस्तु नगरपालिका वडा नं ६ बर्मेलीटोल निवासी अन्दाजी ३५ बर्षिय तुल्सी परियार कात्तिक ६ गते शनिवार दिउँसो २ बजे देखी हराएको पारिवारिक श्रोतले जनाएको छ । बाणगंगा नगरपालिका वडा नं ६ गैरीगाउँ माइतीघर भएकी परियार शनिवार बाट हराएपछी परिवारमा चिन्तामा छ ।अन्दाजी…