१४ बैशाख २०८३, सोमबार | Mon Apr 27 2026

माओवादी केन्द्र बुद्धभूमि नगरको अध्यक्षमा गिरी

मायादेवी अनलाइन, वाणगंगा ।कपिलवस्तुको बुद्धभूमि नगर समितिको अध्यक्षमा बसन्त गिरी सर्वसम्मत चयन हुनुभएको छ । शनिबार सम्पन्न प्रथम नगर सम्मेलनले गिरी अध्यक्ष रहेको ५३ सदस्यिय नगर समिति सर्वसम्मत चयन गरेको हो । नगर समितिको उपाध्यक्षमा नुजामद्धिन फकिर, कमला भुसाल, कमला बेल्वासे, सचिवमा रावेन्द्र कुमार ठाकुर, सह-सचिव विरेन्द्र मिश्रा, कोषाध्यक्षमा नारायण खड्का सहित अन्य सदस्यहरुमा रहनुभएको…