मायादेवी अनलाइन, गोरुसिङ्गे ।रेसिडेन्सियल ईङ्गलिस बोडिङ्ग स्कुलमा भएको खेल सप्ताहमा आज (विहिवार) तेस्रो दिन १० खेल सम्पन्न भएका छन । आज भएको खेलमा बेलुन फुटाल्ने, भित्र बाहिर, बोरा दौड, म्युजिकल चेयर, स्पुन रेस, थ्रि लेग रेस, कपर्दी, हाई जम्प, लङ जम्प, र ज्याबलीङ थ्रो लगाएतका खेल सम्पन्न भएका छन् । जसमा बेलुन फुटाल्नेमा छात्र तर्फबाट…