१७ भदौ २०८३, बुधबार | Wed Sep 2 2026

रेसिडेन्सियल ईङ्लिस बोर्डिङ स्कुलमा खेलकुद सप्ताह सुरु

‘खेल्नु पर्छ रमाई, आत्मबल जगाई’ भन्ने मुल नाराका साथ कपिलवस्तुको बुद्धभिुमि २ मा रहेको रेसिडेन्सियल ईङ्लिस बोर्डिङ स्कुलमा खेलकुद सप्ताह सुरु भएको छ । खेलकुद सप्ताह पौष २४ गतेसम्म जारि रहने जानकारी गराईएको छ । खेलकुद सप्ताहको उद्धघाटन बिध्यालयका सन्चालक बिश्वराज खनालले रिबन काटेर गर्नुभएको थियो । उद्धघाटन सत्रमा बोल्दै बिध्यालयका सन्चालक राजेन्द्र पि. सीले…