१७ भदौ २०८३, बुधबार | Wed Sep 2 2026

एमाले अधिवेशनः कपिलवस्तुमा ६०० प्रतिनिधि सर्वसम्मत छनौट

कपिलवस्तु । आउदो पुस २३ मा हुने नेकपा एमालेको नवौं जिल्ला अधिबेशनका लागि शनिवार जिल्लाभर करिव ६०० प्रतिनिधी सर्वसम्मत चयन भएका छन । जिल्लाका वाणगंगा नगरपालिका, बुद्धभूमि नगरपालिका, शिवराज नगरपालिका, महाराजगञ्ज नगरपालिका, कृष्णननगर नगरपालिका, कपिलवस्तु नगरपालिका, विजयनगर गाउँपालिका, शुद्धोधन गाउँपालिका, मायादेवी गाउँपालिका, यशोधरा गाउँपालिकाका सबै वडाहरुमा सबै समुदायबाट प्रतिनिधित्व हुने गरि प्रतिनिधि चयन भएको पार्टीका…