१५ असार २०८३, सोमबार | Mon Jun 29 2026

खेम-सावित्रा अक्षयकोषबाट बाणगंगाका १० जेहेन्दार विद्यार्थीलाई लाभ

मायादेवी अनलाइन, चारनम्बर । आमा बुबा तथा सासुससुराको नाममा खडा गरिएको खेम-सावित्रा लायन्स अक्षयकोषबाट बाणगंगा नगरपालिकाका १० जना विद्यार्थी लाभान्वित भएका छन् । लायन्स क्लव अफ कपिलवस्तुका अध्यक्ष धातानन्द भुसालकी पत्नी भगवति देवी रेग्मी भूसालका आमाबुबाको नाममा रहेको अक्षयकोषबाट नगरका गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति हस्तान्तरण गरिएको होे । यसरी छात्रवृत्ति पाउनेमा युनाईटेड स्टुडेन्ट एकेडेमी,…