१४ बैशाख २०८३, सोमबार | Mon Apr 27 2026

वाणगंगा नगरको प्रथम अधिवेशन शुरु, जनताको बीचमा गरेका बाचा पुरा गर्छौः घिमिरे

बाबुराम रायमाझी वाणगंगा । नेकपा एमाले वाणगंगाको प्रथम अधिवेशन सिद्धार्थ क्याम्पस बुङचीमा शुरु भएको छ । राष्ट्रिय सभा सदस्य तथा एमाले कपिलवस्तु इन्चार्ज विमला घिमिरेले अधिवेशनको उद्घाटन गर्नुभएको थियो ।अधिवेशनको उद्घाटन गर्दै घिमिरेले राष्ट्रिय राजनीति जटिल बन्दै गएको परिस्थितीमा नेकपा एमालेले सुझबुझका साथ जनताको पक्षमा काम गरिरहेको बताउनुभयो । महिला नेतृ घिमिरेले सरकारबाट नेकपा एमाले…