मायादेवी अनलाइन, वाणगंगा ।नेकपा (एमाले) कपिलवस्तुको जिल्ला सम्मेलन पुस २३ गते हुने भएको छ । जिल्ला पार्टीको तेश्रो पूर्ण बैठकवाट ९ औ सम्मेलन पुस २३ मा सिद्धार्थ क्याम्पसको सभाहलमा आयोजना गर्ने निर्णय भएको हो । सम्मेलन गर्ने निर्णय भए लगत्तै बैठकमा बोल्दै जिल्ला अध्यक्ष झविलाल पोख्रेलले आफ्नो कार्यकाल राष्ट्रिय परिस्थितिका कारण लम्बिएर ९ बर्ष पुगेको…