१५ असार २०८३, सोमबार | Mon Jun 29 2026

नेकपा (एस) शिवराज नगर कमिटीले पायो पूर्णता, अध्यक्षमा पौडेल

मायादेवी अनलाइन, चन्द्रौटा ।नेकपा (एकीकृत समाजवादी) शिवराज नगर कमिटीले पूर्णता पाएको छ । शनिबार खरेन्द्रपुरस्थित देउराली रिसोर्टमा भएको प्रथम नगर भेलाले सरोज पौडेलको अध्यक्षतामा ५१ सदस्यिय नगर कमिटी निर्वाचित गरेको हो । कमिटीको उपाध्यक्षमा गशेणराम थारु, सचिवमा विष्णु पाण्डे, उप–सचिवमा पवित्रा बस्नेत, साहिजाद खान र अन्य सदस्यहरुमा रहनुभएको नेकपा (एस) शिवराज नगर कमिटीले जनाएको छ…