१७ भदौ २०८३, बुधबार | Wed Sep 2 2026

कपिलवस्तुमा यसपटक विगतमा झैं गुञ्जिएन देउसी-भैलो, यस्तो छ कारण

बाणगंगा । तिहार भन्ने बित्तिकै झिलिमिली बत्ती र देउसी–भैलोको सम्झना सबैलाई हुन्छ । तर यसपालि चाडलाई उल्लास थप्ने देउसी–भैलो दुर्लभजस्तै भएको छ । कोरोना महामारीका कारण पहाड र तराई–मधेस सबैतिर देउसी र भैलो खेल्न आउने टोली त्यति देखएनन् ।पौराणिक कथा अनुसार बलिराजाले घरघर पुगेर देउसी–भैलो खेल्न उर्दी गरेपछि तिहारमा यसको चलन शुरु भएको हो ।…