मायादेवी अनलाइन, वाणगंगा ।नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी कपिलवस्तुको पदाधिकारी बैठकले जिल्ला सचिवालयलाई पूर्णता दिएको छ । विहीबार गोरुसिंगेमा बसेको जिल्ला पदाधिकारी बैठकले पदाधिकारीसहितको १४ सदस्यिय जिल्ला सचिवालय गठन गरेको हो । जसमा अध्यक्ष लंका बहादुर हमाल, उपाध्यक्ष गीता अन्जान, नेत्र खनाल, सचिव सर्वेन्द्रदेव खनाल, उप-सचिव ओमप्रकाश कुर्मीसहित कमल भट्टराई, दीपक पन्थी, छविलाल शर्मा, सरोज…