१६ असार २०८३, मंगलबार | Tue Jun 30 2026

नेकपा (एस) शिवराजको इन्चार्जमा शर्मा, अध्यक्षमा पौडेल

मायादेवी अनलाइन, चारनम्बर ।नेकपा (एकीकृत समाजवादी) शिवराज नगर कमिटीको अध्यक्षमा युवा नेता सरोज पौडेल चयन हुनुभएको छ । शुक्रबार बसेको जिल्ला कमिटीको पहिलो बैठकले पौडेललाई अध्यक्षको जिम्मेवारी दिएको हो । शिजराज क्षेत्रका लोकप्रिय युवा नेता पौडेल विभिन्न संघ संस्थाको कुशल नेतृत्व गरिसक्नुभएको छ । यस अगाडी शिवराज जेसिज, रेडियो भ्वाइस लगायतमा अध्यक्ष भएर काम गरिसक्नुभएको…