१७ भदौ २०८३, बुधबार | Wed Sep 2 2026

खेलकुदले अर्थव्यवस्थालाई समेत मजबुत पार्छः विष्णु पन्थी

मायादेवी अनलाइन, वाणगंगा ।लुम्बिनी प्रदेश सांसद बिष्णु पन्थीले खेलले स्वास्थ्य र अनुशासनमा मात्र नभई देशको अर्थतन्त्रलाई समेत प्रभाव पार्ने बताउनुभएको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ५ को वडा कार्यालयद्धारा आयोजित तेस्रो वडा स्तरिय क्रिकेट लिग प्रतियोगिताको उद्घाटन गर्दै सांसद पन्थीले अर्थ व्यवस्था चलायमान पार्न खेलकुदले महत्वपूर्ण योगदान गर्न बताउनुभयो । उद्घाटनसस्त्रमा सांसद पन्थीले…