मायादेवी अनलाइन, चारनम्बर ।लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य विष्णु पन्थीले दुई जिल्लाका पालिकालाई जोडेर एकीकृत विकास मञ्च गठन गर्नुपर्ने आवश्यकता औल्याउनुभएको छ । ऐतिहासिक तथा पुरातात्विक हिसाबले रुपन्देही र कपिलवस्तुमा रहेका ८ पालिकालाई साझा एकीकृत विकास गर्न भन्दै मञ्च गठन गरेर अगाडी बढ्नुपर्नेमा सांसद पन्थीले जोड दिनुभएको हो । सांसद पन्थीले सामाजिक सञ्जाल मार्फत रुपन्देहीका…