१७ भदौ २०८३, बुधबार | Wed Sep 2 2026

कपिलवस्तुको कैलाश आश्रम गुरुकुलममा ‘महाआरती’ हुँदै

मायादेवी अनलाइन, चारनम्बर । कपिलवस्तुको पवित्र धार्मिक स्थल कैलाश आश्रम गुरुकुलममा महाआरती हुने भएको छ । बाणगंगा नगरपालिका वडा नम्बर २ नन्दनगरस्थित गुरुकुलमको संरक्षण र संवद्धनको लागि भन्दै आगामी मंसिर १४ गतेदेखि २२ गतेसम्म हुने महायज्ञको अवसरमा महाहारती हुन लागेको हो । यस क्षेत्रमै पहिलोपटक गर्न लागिएको महाआरती सन्ध्यामा २ घण्टासम्म हुने गुरुकुलमका पथप्रदर्शक १००८…