बिनोद भट्टराई, मायादेवी अनलाइन । गत महिना परेको अबिरल बर्षाका कारण आएको बाढीले प्रभावित भएका वाणगंगाका १ सय २६ घरधुरीका पिडीत परिवारलाई खाद्यान्न सामाग्री तथा राहत वितरण गरिएको छ । आईजीएफएफ, डब्लुएफडीएम र डब्लुएचडीआरआरपीको सहयोग तथा सिद्धार्थ सामाजिक बिकास केन्द्रको साझेदारी र बाणगंगा नगरपालिकाको समन्वयमा खाद्याान्न सामग्री राहत बितरण गरिएको हो ।बाणगंगा नगरपालिका वडा नं…