तौलिहवा ।सनशाईन सामाजिक विकास संस्थाको अध्यक्ष शिवलाल यादव चयन भएका छन् । जसको उपाध्याक्षमा बिन्दबासिनी हरिजन, सचिवमा दिलीप कुमार यादव, सह सचिवमा राम समुझ थारु र कोषाध्यक्षमा कृष्ण मोहन केवट रहेका छन् । त्यस्तै सदस्याहरुमा, भगवानदास यादव, रत्ती थारु, राधा घर्ती र सिमा खरविन्द रहेकाछन् । कार्यक्रममा पूर्व अध्याक्षहरु परशुराम यादव, तुलसी राम यादव, कृष्ण…