१६ असार २०८३, मंगलबार | Tue Jun 30 2026

पिपुल्स भोलिन्टियर कपिलवस्तुको अध्यक्षमा भट्टराई

मायादेवी अनलाइन, वाणगंगा ।नेकपा (एकीकृत समाजवादी) निकट पिपुल्स भोलिन्टियर (पिभी) कपिलवस्तुको अध्यक्षमा विष्णु भट्टराई सर्वसम्मत चयन हुनुभएको छ । युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको आयोजनामा बाँकेको नेपालगञ्जमा भएको भेलाले भट्टराईले कपिलवस्तुको जिम्मेवारी दिएको हो ।भट्टराई पूर्व अनेरास्ववियू कपिलवस्तुमा क्रियाशिल हुनुहुन्थ्यो । साथै उहाँ शैक्षिक क्षेत्रमा पनि चर्चित शिक्षक हुनुहुन्छ । भट्टराईले अब जिल्लामा पदाधिकारीसहित…