१६ असार २०८३, मंगलबार | Tue Jun 30 2026

कपिलवस्तुमा एक जना जनप्रतिनिधिले रोजे नेकपा (एस)

मायादेवी अनलाइन, चारनम्बर ।कपिलवस्तुमा एक जना जनप्रतिनिधिले मात्र नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । शिवराज कार्यपालिका सदस्य रहनुभएकी निर्मला सुनारले एकिकृत समाजवादी पार्टीमा मंगलबार सनाखत गर्नुभएको हो । सुनारले जिल्ला निर्वाचनमा पुगि सनाखत गरेको जिल्ला निर्वाचन अधिकृत ज्ञानुराम पन्थीले बताउनुभयो । कार्यपालिका सदस्य सुनार लाई राजनितिमा ल्याउने अब्दुल रउफ एकिकृत समाजवादी पार्टीमा लागेपछि उहाँ पनि…