१६ असार २०८३, मंगलबार | Tue Jun 30 2026

कपिलवस्तुः विभिन्न पार्टी परित्याग गरी १ सय ५० बढि कांग्रेसमा प्रवेश

मायादेवी अनलाइन, तौलिहवा ।कपिलवस्तुमा विभिन्न पार्टी परित्याग गरि १ सय ५० बढि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । जिल्लाको यशोधरा गाउँपालिका वडा नं. ५ मा कांग्रेसद्धारा आयोजित पार्टी प्रबेश कार्यक्रममा उनीहरु पार्टी प्रवेश गरेका हुन । स्थानीय अगुवा कमलेश कुमार मिश्राको नेतृत्वमा उनीहरु नेपाली कांग्रेसमा प्रवेश गरेको जनाइएको छ । स्थानीय नेता स्वतन्त्र राजनैतिक समूहका…