१६ असार २०८३, मंगलबार | Tue Jun 30 2026

सर त्योे विद्यालय खुलेछ के हेर्नु भएको छ ? भनेर अर्को विद्यालयबाट फोन आउँछ

मायादेवी अनलाइन, चारनम्बर । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारीे चक्रपाणी पाण्डेले जिल्लामा सिकाइमा सहज बन्न नसक्नुको एउटा कारण विद्यालय विद्यालयबीचमै भएको अस्वस्थ प्रतिस्पर्धा पनि एक भएको बताउनु भएको छ । बाणगंगा नगरपालिकामा समुदायस्तरमा कोरोना पहिचान गर्नको लागि सोमबार भएको समुदायमा शिक्षक परिचालन कार्यक्रममा बोल्दै प्रजिअ पाण्डेले सो कुरा बताउनु भएको हो । पछिल्लो समय बाणगंगा नगरपालिकामा…