२३ फाल्गुन २०८२, शनिबार | Sun Mar 8 2026

कपिलवस्तुका एसपी अधिकारीको सरुवा, आउने भए कार्की

मायादेवी अनलाइन, चारनम्बर । कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) नवराज अधिकारीको सरुवा भएको छ । झण्डै एक बर्ष जिल्लामा विताउनुभएका अधिकारीको नियमित सरुवा भएको हो । अधिकारीको सरुवा भएसंगै नयाँ प्रहरी प्रमुखको रुपमा जिल्लामा दान बहादुर कार्की आउनुहुने भएको छ । अधिकारी एक बर्ष जिल्लामा हुँदा लागु औषध र चोरी तस्करीका सवालमा कडा रुपमा…