१६ असार २०८३, मंगलबार | Tue Jun 30 2026

एकीकृत समाजवादी पार्टी कपिलवस्तुद्धारा जनै पूर्णिमा तथा रक्षा बन्धनको शुभकामना

मायादेवी अनलाइन, चारनम्बर । नेकपा (एकीकृत समाजवादी) पार्टी कपिलवस्तुद्धारा हिन्दु धर्मावलम्बीको महत्वपूर्ण पर्व जनै पूर्णिमा तथा रक्षाबन्धन पर्वको अवसरमा शुभकामना व्यक्त गरेको छ । पार्टीका जिल्ला संयोजक लंका बहादुर हमालले एक वक्तव्य जारी गर्दै पर्व अवसरमा जिल्ला तथा देशविदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाई तथा दिदीबहिनीलाई शुभकामना व्यक्त गर्नुभएको हो । संयोजक हमालद्धारा जारी वक्तव्यमा…