मायादेवी अनलाइन, जितपुर । कपिलवस्तु उद्योग बाणिज्य सघंले चारनम्बर जितपुर चोकमा मास्क बैंक स्थापना गरेको छ । कोरोनाका महामारीको तेस्रो लहर आउन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै मास्क बैंक स्थापना गरिएको हो । कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य बिष्णु पन्थीले कोरोना महामारीबाट बच्न सबैले मास्क अनिर्वाय भएकाले मास्क बंैक स्थापनाले त्यसमा टेवा पुग्ने बताए ।…