मायादेवी अनलाइन, तौलिहवा ।नेपाल लेखापढी कानून व्यवसायी एशोसियशन कपिलबस्तु तौलिहवाले २५ गतेबाट लेखापढी गर्ने काम बन्द गर्ने निर्णय गरेको छ । गत बिहीबार सेवाग्राही र लेखापढी बीच भएको बिवादका कारण व्यवसाय बन्द गर्ने निर्णय भएको लेखापढी एशोसियशन कपिलवस्तु तौलिहवाले जनाएको छ । सेवाग्राही बिक्रम बेलबासे र लेखापढी सदस्य दिपेन्द्र पाण्डेयबीच विवाद भएपछि सेवाग्राहीले लेखापढी व्यवसायी…