मायादेवी अनलाइन, जितपुर । कपिलवस्तु जेसीजद्वारा संचालित जेसीज सप्ताह अन्तर्गत आज अन्तरस्कुल हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । बाणगंगा नगरका ६ ओटा बिद्यालयको सहभागीता रहेको प्रतियोगितामा जनता नमुना मा बि पिपरा प्रथम, सिद्धार्थ मा बि बुंची दोस्रो, बाणगंगा मा बि गजेहडा तथा आवर विज्डम बोर्डिंङ तेस्रो स्थान प्राप्त गर्न सफल भएका छन । जेसिजका अध्यक्ष…