१६ असार २०८३, मंगलबार | Wed Jul 1 2026

गठबन्धन सकारलाई चुनौतपूर्ण जिम्मेवारी आइपुगेको छः नेता उपाध्याय

मायादेवी अनलाइन, चारनम्बर ।नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य दिपकुमार उपाध्यायले नेपाली कांग्रेस नेतृत्वको गठबन्धन सकारलाई चुनौतपूर्ण जिम्मेवारी प्राप्त भएको बताउनुभएको छ । नेपाली कांग्रेस कपिलवस्तु नगरपालिका अन्तरगत वडा नम्बर ९ को चौधौँ वडा सम्मेलन कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै नेता उपाध्यायले नेपाली कांग्रेसको आगामी महाधिवेशनमा पार्टीका स्थानीय नेता कार्यक्रताहरुको उचित स्थानमा व्यवस्थापन गर्न सके संगठन पनि…