१६ असार २०८३, मंगलबार | Tue Jun 30 2026

कपिलवस्तुमा एकैदिन ८१ जना फरार अभियुक्त पक्राउ

कपिलवस्तु । कपिलवस्तु प्रहरीले पछिल्लो २४ घण्टाभित्र जिल्लाभर विभिन्न अपराधमा संलग्न ८१ जना फरार अभियुक्तहरूलाई पक्राउ गर्न सफल भएको छ। कपिलवस्तु जिल्लामा विभिन्न मितिमा लागुऔषध, लुटपाट, कुटपिट, चेक अनादर, सवारी ज्यान, जुवा जस्ता कसुरमा संलग्न भई जिल्ला अदालत कपिलवस्तुले गरेको फैसलामा कसूरदार ठहरिएका ८१ जना मानिसहरुलाई २४ घण्टाभित्र प्रहरीले पक्रन सफल भएको हो। कपिलवस्तु जिल्ला…