मायादेवी अनलाइन, चारनम्बर ।कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं. ३ दुवियास्थित भरही सिंचाइ योजना सञ्चालनमा आएको छ । एशियाली विकास बैंकको सहयोगमा विगत चार वर्ष देखि योजना सञ्चालनमा आएसंगै यहाँका किसानले समयमै खेतीपाती गर्न पाएका छन् । कपिलवस्तुको दुवियामा निमार्णाधीन भरही सिँचाई योजना संचालनमा आएसंगै दुई सय हेक्टर जमिन सिंचित भएको छ भने १५ सय स्थानीय…