१६ असार २०८३, मंगलबार | Wed Jul 1 2026

कपिलवस्तु कांग्रेसमा चुनावी चर्चाः सभापतिको चर्चामा यी नेता

कपिलवस्तु ।नेपाली कांग्रेस कपिलवस्तुको नेतृत्वका लागि अहिले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूह कार्यकर्तालाई आफ्नो पक्षमा पार्न गाउँ-गाउँ पुग्न थालेका छन् । कांग्रेस नेता दीपकुमार उपाध्यायको गृह जिल्ला कपिलवस्तुमा पनि केन्द्रको समीकरण हेरेर नेताहरुले गुट बदल्ने र आफू सुरक्षित हुने योजना बनाइरहेका छन् । केन्द्रमा एउटा समूहमा जोडिएकाहरु पनि जिल्लामा फरक गुटमा…