मायादेवी अनलाइन, चारनम्बर । लायन्स क्लव अफ कपिलवस्तुको बर्ष २०२१ । २२ का अध्यक्ष लायन धातानन्द भुसालले पदभार ग्रहण गर्नु भएको छ । बाणगंगा-२ पिपराको जनता नमुना माध्यमिक विद्यालयमा मंगलबार भएको चौथो पद हस्तान्तरण कार्यक्रममार्फत् भुसालले पदभार ग्रहण गर्नुभएको हो । बर्ष २०२० । २१ का अध्यक्ष लायन्स सुरेन्द्र घिमिरेले भुसाललाई लायन्स माला घाँटीमा भिराइदिएर…