रिसव आचार्य, कपिलवस्तु । राष्ट्रिय जनमोर्चा बाण्गंगा नगर कमिटीको अयोजनामा बाणगंगा ११ भड्सरहवामा शोक सभा सम्पन्न भएको छ । राष्ट्रिय जनमोर्चाका क्रियाशिल सदस्य चिरञ्जीवी आाचार्य कि ममतामयी आमा टुकादेवी आचार्यको निधन प्रती उहाँकै निवासमा नवौं दिनको दिनमा शोकसभा सम्पन्न भएको हो । उहाँको ८३ वर्षको उमेरमा निधन भएको थियो । कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय जनमोर्चा…