१७ असार २०८३, बुधबार | Wed Jul 1 2026

अपडेटः कपिलवस्तुको चप्परगाउँमा भएको स्कारपियो दुर्घटनामा एक जनाको मृत्यु

मायादेवी अनलाइन, जितपुर ।कपिलवस्तुको वाणगंगा नगरपालिकास्थित चप्परगाउँमा भएको स्कारपियो दुर्घटनाका घाइते मध्ये एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको ओमसतिया गाउँपालिका निवासी विक्रम खनाल रहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । वाणगंगा ८ चप्परगाउँमा आज (शुक्रबार) दिउँसो पूर्वबाट पश्चिमतर्फ जादै गरेको बा १६ च ८०९८ नम्बरको स्कापियो दुर्घटना भएको हो । स्कारपियो…