१७ असार २०८३, बुधबार | Wed Jul 1 2026

बालगृहमा कोरोना राहत लिएर पुगे लायन्स क्लव बाणगंगा र कपिलवस्तु जेसिज

मायादेवी अनलाइन, चार नम्बर । कोरोनामा निरन्तर मानवीय काम गर्दै आइरहेका कपिलवस्तु जेसिज र लायन्स क्लव अफ बाणगंगाले तौलिहवास्थित कपिलवस्तु बाल गृहमा ठुलो सहयोग गरेका छन् । कोरोनाको कारण बालगृहमा धेरै कुराको समस्या भएको थाहा पाएपछि बिभिन्न क्षेत्रबाट जुटाएको सहयोगले अक्सिजन सिलिण्डर, खाद्यान्ह, खाना र लत्ता कपडा किनेर क्लवका पदाधिकारी तौलिहवा पुगेर सो सहयोग गरेका…