प्रभात न्यौपाने, विजयनगर ।आर्थिक तथा सामाजिक अधिकारको लागि नागरिक समाजको भूमिकाका बिषयमा अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम गोरुसिङ्गेमा सम्पन्न भएको छ । इन्द्रेणी ग्रामीण विकास केन्द्र नेपाल कपिलवस्तु र जुरी नेपाल ललितपुरको आयोजना, आईएम स्विडेस डेभलपमेन्ट पार्टनरको सहयोग तथा आर्थिक साजिक तथा सांस्कृतिक अधिकार जिल्ला संजाल कपिलवस्तुको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जुरी नेपालका…