२१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026

मंसीर २९ गते हुने सरकार विरुद्धको आन्दोलनलाई सफल बनाउन कांग्रेस कपिलवस्तुको आह्वान

मायादेवी अनलाइन, वाणगंगा ।नेपाली कांग्रेस कपिलवस्तुले यही मंसिर २९ गते तौलिहवामा हुने बिरोध प्रर्दशनलाई सफल बनाउन आग्रह गरेको छ । सरकारको विरुद्धमा हुने विरोध प्रर्दशनमा सहभागी हुन सबै कार्यकर्तालाई कांग्रेसले आग्रह गरेको हो । पार्टीका जिल्ला सभापति सुरेन्द्रराज आचार्यले जन बिरोधी काम गरी अधिनायकबाद तर्फ उन्मुख भएको वर्तमान सरकारका विरुद्धमा खवरदारी गर्न विरोध कार्यक्रममा सहभागी…