मायादेवी अनलाइन, चार नम्बरप्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि विभाजनको संघारमा पुगेको नेकपा विवादलाई थामथुम पार्न यतिबेला देशभरका तल्लो तहका नेताले हरदम प्रयास गरिरहेका छन् । हिजो र आजका बिभिन्न गतिविधि, नेताका अन्तर्वार्ता र लेख सुन्दा पढ्दा विगत सबै विर्सेर अझै पनि मिल्दा नै पार्टी बच्ने धारणा आइरहेका छन् । यसै सन्दर्भमा लुम्बिनी प्रदेशका…