१८ असार २०८३, बिहिबार | Thu Jul 2 2026

नेपाली कांग्रेस वाणगंगा ८ द्धारा शोक सभा सम्पन्न

मायादेवी अनलाइन, जितपुर ।नेपाली कांग्रेस वाणगंगा ८ द्धारा शोक सभा सम्पन्न गरिएको छ । कांग्रेस नेतृ साबित्रा पोखरेलका श्रीमान स्व. मोतिप्रसाद पोखरेलको ७ औ दिनको पुन्यतिथीमा शोकसभा सम्पन्न गरिएको हो । शैक्षिक ब्यक्तीत्व स्वर्गिय पोखरेलले यस क्षेत्रमा विद्यालय स्थापनाको लागि महत्वपूर्ण भूमिका निवार्ह गर्नुभएको थियो । पोखरेलको निधनले पार्टीलाई अतुलनिय क्षेती पुगेको नेपाली कांग्रेसले जनाएको…