मायादेवी अनलाइन, चार नम्बर ।कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा गएराति दुर्घटनामा परेर एक युवतीको मृत्यु भएको छ । गोरुसिंगे तौलिहवा रोडको चोकमा पुर्वबाट पश्चिम जाँदै गरेको लु १ ख ७३०७ नम्बरको टिप्परले बिपरित दिशाबाट आउदै गरेको लु ५ प ९६३१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा अर्घाखाँची साविक सिद्दारा ७ कि २५ बर्षिय निशा विकको मृत्यु भएको हो । उनी…