मायादेवी अनलाइन, वाणगंगा ।भन्सार छलेर नेपाल ल्याउँदै गरिएका १७ खसी कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ । जिल्लाको बिजयनगर गाउँपालिका ५ डुमानास्थित भारतबाट अबैध रुपमा भन्सार छली गरी पैदल ल्याइदै गरेको खसी बरामद गरिएको हो । बरामद खसीको मूल्य दुई लाख उनानब्बे हजार बराबरको रहेको कपिलवस्तु प्रहरीले जनाएको छ । सिमाको सुरक्षार्थ खटिएका नेपाल प्रहरी र…