१८ असार २०८३, बिहिबार | Fri Jul 3 2026

कपिलवस्तुको नन्दनगरमा जारी महायज्ञ सकियो, १ करोड बराबर रकम उठेको पूर्वानुमान

मायादेवी अनलाइन, चार नम्बर ।पवित्र धार्मिक तथा पर्यटकीयस्थल वाणगंगा-२ नन्दनगरमा सोमबारबाट शुरु भएको महायज्ञ आइतबार (आज) सकिएको छ । मनकामना कैलाश आश्रम तथा संस्कृत विद्यापीठ गुरुकुलमको आयोजनामा शुरु भएको श्रीमद् मार्कण्डेय पुराण २६ औँ महाअनुष्ठान नवकुण्डिय धानधान्याञ्चल ध्वनात्मक महायज्ञ सातौं दिनमा आइतबार साँझ सकिएको हो । महायज्ञ सोचेभन्दा राम्रो भएको र अहिलेको विषम परिस्थितीमा पनि…