कपिलवस्तु ।कपिलवस्तुको एउटा पानी र अर्को चाउचाउ उद्योगविरुद्ध कपिलवस्तु जिल्ला अदालतमा मुद्दा दायर भएको छ । प्रशोधित पिउने पानीमा कोलिफर्मको मात्रा भेट्टिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, रुपन्देहीले कपिलवस्तुको शिवराज नगरपालिका–५ मा रहेको युनिभर्सल ड्रिकिङ वाटर इण्डष्ट्रिजविरुद्ध आइतबार अदालतमा मुद्दा दायर गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख विमलकुमार दाहालले जानकारी दिए। उक्त…