१८ असार २०८३, बिहिबार | Thu Jul 2 2026

जनता आवास मार्फत कपिलवस्तुमा १ सय ६८ पक्की घर निर्माण हुँदै, सांसद पन्थीद्धारा शिलन्यास

मायादेवी अनलाइन, वाणगंगा । कपिलवस्तुमा जनता आवास कार्यक्रमबाट गरिब विपन्न दलित, मुस्लिम, सिमान्तकृत समुदायको घर निर्माणको काम शुरु भएको छ । लुम्बिनी प्रदेश सरकारको सहयोगमा जनता आवास कार्यक्रम मार्फत गरिब विपन्न दलित परिवारको लागि घर निर्माणको कार्य शुरु भएको प्रदेश सांसद विष्णु पन्थीले जानकारी दिनुभयो । यस आ.ब. ०७७। ०७८ को पहिलो चरणमा कपिलवस्तुमा १…