मायादेवी अनलाइन, चार नम्बर । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ४ ठाकुरापुरमा तरकारीका बेर्ना तयार भई बेचविखन सुरु भएको छ । जनमैत्री कृषि सहकारी गजेहडाद्धारा संचालित ठाकुरापुर फर्ममा अहिलेको मौसम अनुसार बिभिन्न तरकारीका बेर्ना तयार भएका हुन् । शनिबारदेखि तयार भएका बेर्ना बेच्न सुरु गरिएको कृषक खगेन्द्र घिमिरेले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो । घिमिरेका अनुसार…