मायादेवी अनलाइन, चार नम्बर । कपिलवस्तु जिल्लाको एक मात्र विश्व विद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यायन (क्यूएए) प्रमाणपत्र प्राप्त सिद्धार्थ क्याम्पसको सहायक प्राचार्यमा दुई जना प्राध्यापक नियुक्त हुनु भएको छ । क्याम्पसका अध्यक्ष झविलाल पोख्रेलको अध्यक्षतामा मंगलबार बसेको क्याम्पस संचालक समितिको वैठकले प्राध्यापक गोविन्द खनाल र कमल पोख्रेललाई सहायक प्राचार्यमा नियुक्त गरेको हो । खनाल…