मायादेवी अनलाइन, चार नम्बर । राष्ट्रिय नेपाली टोपी दिवस कपिलवस्तुमा पनि मनाइएको छ । नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर मनाइने यस दिवसको अवसरमा मायादेवी मिडिया ग्रुप, बाणगंगा वैङ्कर्स क्लव र हिलवर्ट इङ्लिस बोर्डिङ स्कुलको संयोजनमा बाणगंगा नगरपालिकाको चार नम्बरमा दिवस मनाइएको हो । मेरो टोपी मेरो गौरव, कार्यालय वा…